सामुदायिक साझेदारको रूपमा Sathi Circle र डिजिटल साझेदारका रूपमा Sathi Solutions आबद्ध थिए। डिजिटल प्रविधिको सशक्त प्रयोगले कार्यक्रमलाई व्यवस्थित, प्रवाहमूलक र समकालीन बनाएको थियो।
सृजनात्मकता र कलाको प्रवाहलाई आत्मीय ढंगले उजागर गर्ने उद्देश्यसहित ‘आभा For Creativity’ द्वारा आयोजित ‘आभा काव्य लहर–८’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्य, संगीत र रंगमञ्चीय प्रस्तुतीकरणको समिश्रण रहेको यस साँझले दर्शक, स्रोता र सहभागीहरूलाई एकसाथ सृजनात्मक यात्रामा सहभागी गरायो।
Read more: https://tourshala.com/ne/138586








